फूलको ब्यवसायमा रमाउदै ठाडाका फूल ब्यबसायी कमान सिंह

ठाडा , अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको ठाडा गा ,बि ,स ,( प्रस्ताविक शितगंगा नगरपालिका ) ठाडा दहको नजिकै दर्लामीले ब्यबसायिक फलफुल तथा तरकारी ,बंगुर ,कुखुरा ,च्याउ ,खरायो ,पाल्नुको साथै बगैंचा हेर्न आउनेको निम्ति फोटा समेत खिच्दिएर मासिक झन्डै १ लाखको आम्दानी गर्न सफल भएका छन।  
उनले  एक रोपनी बारिमा  तरकारी खेती समेत गरेका छन। 
ठाडादहको इलाका प्रहरी कार्यालय नजिकैको  बाटोबाट २५ मिटरमा रहेको सो बहुआयामिक ब्यबसाय एक पटक हेर्नै पर्ने भनेर पत्रकार सहयोगी बी सी  बताउछन । 
 -व्यावसायिक फूल ब्यबसायी कमानसिंह दर्लामी सम्बन्धित थप बिबरण हामी   ….क्रमस प्रस्तुत गर्दै जाने छौ ।   

अन्य समाचारहरु