अर्घाखाँची जुकेना सम्पर्क समाज रुपन्देहीको रक्तदान कार्यक्रम सम्पन्न

बुटवल ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जुकेना सम्पर्क समाज रुपन्देहीले अायोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

सचिव बिष्णु पौडेलका अनुसार बुटवलमा आयोजना गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए । यस्तै रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रुपन्देही सभापति प्रेम लाल उदासको प्रमुख आथित्य्वमा सम्पन्न भएको थियो ।    
रक्तदान कार्यक्रममा १०० जना भन्दा बढी जुकेना लगायत अर्घाखाँचीबासीहरुको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु