सन्धिखर्कमा हात धुने कार्यक्रम बारेमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको जिल्ला स्वास्थ्य कार्यालयमा हात धुने कार्यक्रम बारेमा शनिबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीकाे अायाेजनामा हात धुने कार्यक्रम अन्तरगत पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु