सिदार्थ के.सी
सन्धिखर्क, अर्घाखाँची । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल अर्घाखाँचीका पुर्व जिल्ला सदस्य तथा मालारानी नगरपालिकाका सचिव चन्द्र बहादुर पाण्डे तथा माओवादी केन्द्र जिल्ला आयोजक समिती सदस्य बिष्णु टन्डन पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आईताबार भएको एक कार्यक्रममा पाण्डे तथा टन्डन सहित करिव आधा दर्जन माओवादी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुलाई एमाले जिल्ला अदक्ष्य चेतनारायण आचार्यले टिका लगाई स्वागत गरेका