जन्म भुमिको याद

फर्शुराम घिमिरे 
पन्जाब, भारत 
मैदान घासखोला अमिल डाडा
  घर त मेरो अमिल डाडाँ  वार्ड  नम्बर ५बिदेश  को नोकरी ले छैन घरमा बास                   ।  
कस्ता भय जन्म     ठाँउका ती भिर पाखा चौतारीसगै बसि  पढि  खेल्ने गरेका दौतारि ।।                 
मोटर  बाटो  पुगेको छ बयालिस  गाबिस मा                                
 घर त मेरो पर्छ साथी मैदान  गाबिस।।।
 सधै चिसो हाबा चल्ने कति राम्रो ठाँउ अग्ला होचा पहाड  बीचमा  बसेको छ गाउँ।।।
 
देशका नेता लागि पर्ने  पेट  मात्रै  भर्ने 
देसको बिकास  नभए  पछि हामले कसो गर्ने ।     
     पश्चिम् नेपाल  पहाड  मा मेरो घर अर्घाखाँची  
कपिलवस्तु  दाङ्ग  देखि  पर्छ  माथी।             
लुम्बिनी  को एउटा  सिर पहाड  को काख जताततै  हरियाली  कति राम्रो बन पाखा।उकाली  र ओरालिमा घुम्छ्न गाउँ  बेसी कति सुन्दर जिल्ला  मेरि गाउँ  अर्घाखाँची ।    दुर्गा बेसि माथी मेरो  अमिल डाडाँ मा घर 
प्रबासी को समस्याला बुझिदिने को छर।
खिदिम को फेदीमा  पबित्र  दुर्गा गुफा
खाचिकोट मा छ देउराली  माइ सुपा।
 पढेना को सिर मा  पाढिनि तपोभुमि
पोखराथोक र पटौटि पर्छ यस्को मुनि।
अर्घा को सिर मुनि बजार सन्धिखर्क 
तो  ठाँउ  को नाम लिदा आउँछ मन मा हर्ष।
खाँचिसगै रहेको छ नरपानी को सिर देस बिदेस मा रहेका छौ हामी सबै तिर।   
     दुर्गाखोला बगेकोसलल
   सपनी मा देख्द्छु झलल।