सी.पी. खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका तीन गाउँपालिका र तीन नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन्।
एमालेले सन्धिखर्क नगरपालिका बाहेकमा जिविस सभापति, सदस्य र गाविसको अध्यक्ष बनेर स्थानीय निकायमा काम गरेकाहरुलाई नै प्रमुख र अध्यक्ष पदको उम्मेदवार बनाएको छ।
कांग्रेस र माओवादी केन्द्रले भने नयाँलाई उम्मेदवार बनाएका छन्। सन्धिखर्क नगरपालिकामा कांग्रेसलले मेयरमा कांग्रेसका पूर्व उपसभापति कमलप्रसाद भुसाललाई उठाउने निर्णय गरेको छ। राष्ट्रिय जनमोर्चाले प्रमुखमा कल्पना पोखरेल र उपप्रमुखमा पशुपति ढकाललाई उम्मेदवार बनाएको छ। एमालेले प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा ईश्वरा पोख्रेललाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले प्रमुखमा ठाकुर विक र उपप्रमुखमा कमला भुसाललाई उम्मेदवार बनाएको छ।
सीतगंगा नगरपालिकामा कांग्रेसले प्रमुखमा सूर्य अधिकारी र उपप्रमुखमा मिना पौडेलललाई उम्मेदवार बनाउने भएको छ। एमालेबाट प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट उम्मेदवार बन्ने भएका छन्।
श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनबाट ठाडा गाविसको अध्यक्ष चुनिएका थिए। माओवादीले प्रमुखमा टिका रेश्मी र उपप्रमुखमा सीता अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भूमिकास्थान नगरपालिकामा कांग्रेसबाट प्रमुखमा खडानन्द बेल्वासे र उपप्रमुखमा सिर्जना थापाको नाममा कांग्रेसले निर्णय गरेको छ।
दलहरुका उम्मेदवार सूची:-
सन्धिखर्क नगरपालिका
प्रमुख : कमलप्रसाद भुसाल
शीतगंगा नगरपालिका
प्रमुख : सूर्यप्रसाद अधिकारी
उपप्रमुख : मीना पौडेल
भुमिकास्थान नगरपालिका
प्रमुख : खडानन्द बेल्बासे
उपप्रमुख : सिर्जना थापा
छत्रदेव गाउँपालिका
अध्यक्ष : लेखनाथ पोखरेल
उपाध्यक्ष : तुलसा श्रेष्ठ
पाणिनि गाउँपालिका
अध्यक्ष : अच्युत गौतम
उपाध्यक्ष : अम्बिका पोखरेल
मालारानी गाउँपालिका
अध्यक्ष : विष्णुकुमार क्षेत्री
उपाध्यक्ष : शान्ता खनाल
सन्धिखर्क नगरपालिका
प्रमुख : कृष्णप्रसाद श्रेष्ठ
उपप्रमुख : ईश्वरा पोखरेल
शितगंगा नगरपालिका
प्रमुख : वसन्त श्रेष्ठ
उपप्रमुख : गीता भाट क्षेत्री
भुमिकास्थान नगरपालिका
प्रमुख : पिताम्बर भुसाल
उपप्रमुख : सुनिता बेल्बासे
पाणिनी गाउँपालिका
अध्यक्ष : जीवनारायण कोइराला
उपाध्यक्ष : लक्ष्मी गौतम
छत्रदेव गाउँपालिका
अध्यक्ष : ऋषिराम अधिकारी
उपाध्यक्ष : मणि शर्मा पन्थी
मालारानी गाउँपालिका
अध्यक्ष : बालकृष्ण आचार्य
उपाध्यक्ष : प्रमिला क्षेत्री
सन्धिखर्क नगरपालिका
प्रमुख : कल्पना पोखरेल
उपप्रमुख : पशुपति ढकाल
शीतगंगा नगरपालिका
प्रमुख : गोविन्द थापा
उपप्रमुख : वासमता भट्टराई
भुमिकास्थान नगरपालिका
प्रमुख : कविराम खनाल
उपप्रमुख : शकुन्तला राना
पाणिनी गाउँपालिका
अध्यक्ष : देवी भुसाल
उपाध्यक्ष : राधा गौतम
छत्रदेव गाउँपालिका
अध्यक्ष : हरि न्यौपाने
उपाध्यक्ष : कमला आचार्य
मालारानी गाउँपालिका
अध्यक्ष : नरेन्द्र थापा
उपाध्यक्ष : तुलसा केसी
सन्धिखर्क नगरपालिका
प्रमुख : ठाकुर कुमार बिक किशोर
उपप्रमुख : कमला भुसाल भण्डारी
शीतगंगा नगरपालिका
प्रमुख : टिका रेश्मी
उपप्रमुख, सीता अधिकारी
भुमिकास्थान नगरपालिका
प्रमुख : रेशम थापा
उपप्रमुख : छमकुमारी खनाल
छत्रदेव गाउँपालिका
अध्यक्ष : प्रकाश ज्ञवाली
उपाध्यक्ष : विष्णुमाया रायमाझी
पाणिनी गाउँपालिका
अध्यक्ष : जाकिर हुसेन
उपाध्यक्ष : विमला घिमिरे
मालारानी गाउँपालिका
अध्यक्ष : पदम क्षेत्री
सन्धिखर्क नगरपालिका
प्रमुख : यमुना भुसाल
उपप्रमुख : टोपबहादुर बलाल
शीतगंगा नगरपालिका
प्रमुख : यागेश्वर गिरि
उपप्रमुख : पेमी गुरुङ
भुमिकास्थान नगरपालिका
प्रमुख : प्रेम बञ्जाडे
पाणिनि गाउँपालिका
अध्यक्ष : माधव पोखरेल
उपाध्यक्ष : लीलावती पाण्डे घिमिरे
छत्रदेव गाउँपालिका
अध्यक्ष : उज्ज्वल शाह
मालारानी गाउँपालिका
अध्यक्ष : जिन्दक खड्का
उपाध्यक्ष : उषा पुरी थापा