मालारानी गाउँपालिकाको गोखुङ्गामा एक जनाको करेन्ट लागेर मृत्‍यु

गोखुङा  । 
गोखुङा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वार्ड नम्वर ९ गोखुङामा एकजनाको करेन्ट लागेर मृत्‍यु भएको छ । 
गोखुङा पात्लेका ५६ बर्षिय गाेमा भन्ने ममी नेपालीको बिहीवार घर नजिकै डाले घाँस काट्ने क्रममा बिजुलीको करेन्ट लागि मृत्यु भएकाे प्रहरीले बताएको छ । 

अन्य समाचारहरु