अर्घाखाँचीमा स्थानिय चुनावमा दलबाट घोषणा गरेका उम्मेदवार यस्ता छन्

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दोस्रो चरणको स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा जिल्लामा राजनीतिक दलहरु चुनावी प्रचार प्रसार व्यस्त छन् ।
निर्वाचन नजिकिँदै गर्दा बजार छाडेर नेता-कार्यकर्ता मतदाता रिझाउने होडबाजीमा गाउँ पसेका छन् । सदरमुकाम सन्धिखर्क भने सुनसानजस्तै भएको छ । 
उम्मेदवारहरू घरदैलो गरेर आ-आफनो दलीय र व्यक्तिगत प्रतिबद्धता सार्वजनिक गर्दै मतदाताका घरआँगन पुगेका छन् । गाउँमा घरदैलो, छलफल र कोणसभा गरेर भोट माग्न उम्मेदवारलाई भ्याइनभ्याइ छ । आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीय नेतासमेत गाउँ पुगेका छन् । उम्मेदवार पार्टीको नीति र सिद्धान्तभन्दा विकासे नारा लिएर घरदैलोमा छन् ।
अर्घाखाँचीमा स्थानिय चुनावमा राजनीतिक दलबाट घोषणा गरेका उम्मेदवार यस्ता छन्  
नामावली:-
 

अन्य समाचारहरु