अर्घाखाँची संवाददाता
सन्धिखर्क, अर्घाखाँचीडट्कम ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा थुनामा रहेका नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य योगेन्द्र चाैहान तथा कार्यकर्ता मब्बुल मियाँ रिहा भएका छन् ।
उनिहरुलाई १६ दिन सम्म प्रहरी हिरासतमा राखेर शुक्रबार रिहा गरिएको हो । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानिय तहको निर्वाचन बहिस्कार गरेको थियो । चुनावलाई ध्यानमा राखेर उनिहरुलाई गिरपतार गरिएको बताइएको थियो ।