अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड न ७ जलुकेमा नेपाली काङ्ग्रेसका मोहन पन्थीको प्यानल विजयी भएको छ । उनले ४ मतको अन्तर जितेका हुन् ।
पन्थीले ५७९ मत लिएर जितेका छन् । उनका प्रतिद्वन्दी एमालेका देबिराम घिमिरेले ५७५ ल्याएका छन् ।
शितगंगा नगरपालिका (कुल मतदाता २५,१४९ मा खसेको मत: १७,६४६ – ७०.१७% )
मेयर
नेपाली कांग्रेस सूर्यप्रसाद अधिकारी – ६५४८ मत
एमाले वसन्तकुमार श्रेष्ठ – ४८०६ मत
राष्ट्रिय जनमोर्चा गोविन्द थापा- ० मत
अन्य- ० मत
उपमेयर
माओवादी केन्द्र टीका रेग्मी – ५१७६ मत
एमाले गिता भाट – ४७२७ मत
राष्ट्रिय जनमोर्चा वासमता भट्टराई- ० मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष
१ वार्डबाट एमाले बुद्धि कृष्ण पौडेल ( विजयी)
२ वार्डबाट नेकपा एमाले गोबर्धन थापा ( विजयी)
३ वार्डबाट नेपाली कांग्रेस हेमनाथ भुसालको ७०३ मत (विजयी)
४ वार्डबाट नेपाली कांग्रेस दामोदर अधिकारी (विजयी)
५ वार्डबाट नेपाली कांग्रेस कमल पौडेल (विजयी)
७ वार्डबाट नेपाली काङ्ग्रेस मोहन पन्थी ५७९ मत ( विजयी)
८ वार्डबाट माअाेबादी केन्द्र रुपेस अाले मगर (बिजयी)
९ वार्डबाट माओवादी भीम केसी (बिजयी)
१० वार्डबाट कांग्रेस हिम्मत पोख्रेल (बिजयी)
११ वार्डबाट नेपाली कांग्रेस कपिल अाले (विजयी)
१२ वार्डबाट नेपाली कांग्रेस बाबुराम गैरे (विजयी)