मेयर
एमाले पीताम्बर भूसाल – ४०२७ मत
राष्ट्रिय जनमोर्चा कविराम खनाल- ४३८२ मत
माओवादी केन्द्र रेशम थापा – ५१२० मत
नयाँ शक्ति- १२ मत
अन्य- ० मत
उपमेयर
नेपाली कांग्रेस खडानन्द बेल्वासे – ४९७४ मत
एमाले सुनिता बेल्वासे – ४४९५ मत
राष्ट्रिय जनमोर्चा सकुन्तला राना- ३३२४ मत
नयाँ शक्ति- १४ मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १०)
१ वार्डबाट राष्ट्रिय जनमाेर्चा भाेजराज खनाल ५७२ मत (विजयी)
२ वार्डबाट राष्ट्रिय जनमाेर्चा बुद्धि बहादुर थापा (विजयी)
३ वार्डबाट माअाेबादी केन्द्र बालकृष्ण बन्जाडे ( विजयी)
४ वार्डबाट राष्ट्रिय जनमाेर्चा बाबुराम सुनार (बिजयी)
५ वार्डबाट राष्ट्रिय जनमोर्चा तुल्सि बेल्बासे ( बिजयी)
७ वार्डबाट नेकपा एमाले तारा मल्ल (बिजयी)
८ वार्डबाट एमाले कुमार श्रेष्ठ ( विजयी)
९ वार्डबाट एमाले नारायण प्रसाद खनाल (विजयी)
१० वार्डबाट एमाले खगेश्वर पन्थी १००६ मत (विजयी)