( पहिलो प्रकासित मिती: २०७४ आषाढ १९, सोमवार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ८ मा नेकपा एमालेका इश्वरी प्रसाद भुसालको प्यानल बिजयी भएको छ ।
सन्धिखर्क नगरपालिका (कुल मतदाता २४,६४२ मा खसेको मत: १७,६७४ – ७१.७२% )
मेयर
नेपाली कांग्रेस कमलप्रसाद भूसाल – ८२३० मत (विजयी)
एमाले कृष्णप्रसाद श्रेष्ठ – ७१२७ मत
राष्ट्रिय जनमोर्चा कल्पना पोख्रेल – ५७८ मत
नेपाल परिवार दल डिल्ली राज – १० मत
राप्रपा धुर्व भुसाल- १६५ मत
एकीकृत राप्रपा राष्टबादी बसिर मिया ( स्वतन्त्र) – ११ मत
नयाँ शक्ति नेपाल यमुना भुसाल- ६८ मत
अन्य- ० मत
उपमेयर
माओवादी केन्द्र ठाकुरकुमार बिक – ७३६५ मत (विजयी)
एमाले ईश्वरा पोखरेल – ६४०४ मत
राष्ट्रिय जनमोर्चा पशुपति ढकाल- ७४१ मत
नयाँ शक्ति नेपाल टोपलाल बलाल- १३८ मत
राप्रपा सुनिता गिरी- ९० मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १२)
१ वार्डबाट एमाले युबराज बन्जाडे (विजयी)
२ वार्डबाट एमाले मोतिजंग रायमाझी वन्जाडे ६४५ मत (विजयी)
३ वार्डबाट नेपाली कांग्रेस लिला गौतम (बिजयी)
४ वार्डबाट नेपाली कांग्रेस कृष्ण प्रसाद श्रेष्ठ ( ठाकुर ) (विजयी)
५ वार्डबाट नेपाली कांग्रेस राजेन्द्र भुसाल (विजयी)
६ वार्डबाट नेपाली कांग्रेस कृष्ण बहादुर आचार्य ( विजयी)
७ वार्डबाट नेपाली कांग्रेस पृतम थापा ७०७ मत (बिजयी)
८ वार्डबाट नेकपा एमाले इश्वरी प्रसाद भुसाल (बिजयी)
९ वार्डबाट माओवादी केन्द्रका देवी बहादुर रायमाझी ( विजयी)
१० वार्डबाट नेकपा एमाले लक्ष्मी नारायण चुदाली (विजयी)
११ वार्डबाट नेकपा एमाले धुर्वराज आचार्य ६३२ मत (बिजयी)
१२ वार्डबाट नेपाली कांग्रेस नारायण खड्का (विजयी)