अर्घाखाँची डट्कम
शितगंगा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका जनप्रतिनीधिहरुले सफत ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।
शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी र उपप्रमुख टिका रेश्मी र नगरपालिकाका १४ वटा वडा अध्यक्षलाई निर्वाचन अधिकृत पुष्कर भट्टराईले सफत गराए ।
शितगंगा नगरपालिका (कुल मतदाता २५,१४९ मा खसेको मत: १७,६४६ – ७०.१७% )
मेयर
नेपाली कांग्रेस सूर्यप्रसाद अधिकारी – ८६७७ मत ( विजयी)
एमाले वसन्तकुमार श्रेष्ठ – ६९९० मत
राष्ट्रिय जनमोर्चा गोविन्द थापा- १३७ मत
जनमुक्ति ३२ मत
माले ४१ मत
राप्रपा ३७ मत
नयाँ शक्ति ३८ मत
अन्य- ० मत
उपमेयर
माओवादी केन्द्र टीका रेग्मी – ७१२८ मत ( विजयी)
एमाले गिता भाट – ७०३२ मत
राष्ट्रिय जनमोर्चा वासमता भट्टराई- ६४ मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १४)
१ वार्डबाट एमाले बुद्धि कृष्ण पौडेल ( विजयी)
२ वार्डबाट नेकपा एमाले गोबर्धन थापा ( विजयी)
३ वार्डबाट नेपाली कांग्रेस हेमनाथ भुसालको ७०३ मत (विजयी)
४ वार्डबाट नेपाली कांग्रेस दामोदर अधिकारी (विजयी)
५ वार्डबाट नेपाली कांग्रेस कमल पौडेल (विजयी)
६ वार्डबाट एमाले ॠषि रेग्मी ( विजयी)
७ वार्डबाट नेपाली काङ्ग्रेस मोहन पन्थी ५७९ मत ( विजयी)
८ वार्डबाट माअाेबादी केन्द्र रुपेस अाले मगर (बिजयी)
९ वार्डबाट माओवादी भीम केसी (बिजयी)
१० वार्डबाट कांग्रेस हिम्मत पोख्रेल (बिजयी)
११ वार्डबाट नेपाली कांग्रेस कपिल अाले (विजयी)
१२ वार्डबाट नेपाली कांग्रेस बाबुराम गैरे (विजयी)
१३ वार्डबाट एमाले दुर्गा भाट क्षेत्री ( विजयी)
१४ वार्डबाट नेपाली कांग्रेस दामोदर न्यापाने ( विजयी)