अर्घाखाँची डट्कम
शितगंगा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका जनप्रतिनीधिहरुले सफत ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ र गाउँपालिकाका आठ वटै वडा अध्यक्षलाई निर्वाचन अधिकृत पुष्पराज शाहीले सफत गराए ।
गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले आठ वटै वडाका सदस्यलाई सफत गराए ।
सफत ग्रहणपछि सम्पूर्ण पदाधीकारीहरुले छत्रदेव गाउँपालिकामा पदग्रहण गरेका छन् । पदाधिकारीहरुलाई गाउँपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले स्वागत गरे ।
छत्रदेव गाउँपलिका (कुल मतदाता १८,७६१ मा खसेको मत: १३१०३ – ६९.८४% )
प्रमुख
नेपाली कांग्रेस लेखनाथ पोखरेल – ६०२७ मत (बिजयी)
एमाले ऋषिराम अधिकारी – ४८४१ मत
माओवादी केन्द्र प्रकाश ज्ञवाली – ८३३ मत
राष्ट्रिय जनमोर्चा हरि न्यौपाने- ४ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १४५मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस तुल्सादेवी श्रेष्ठ – ६०२३ मत (बिजयी)
एमाले मणि पन्थी – ४५१८ मत
माओवादी केन्द्र विष्णुमाया रायमाझी – १०३१ मत
राष्ट्रिय जनमोर्चा कमला आचार्य- ३ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १३७ मत
अन्य- ० मत
बदर मत: ६ मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या ८)
१ वार्डबाट नेपाली कांग्रेस प्रकाश् राज पन्थी ६५६ मत (बिजयी)
२ वार्डबाट कांग्रेस राजेश कुमार पन्थी ८८६ मत (बिजयी)
३ वार्डबाट नेकपा एमाले तेज प्रसाद खनाल ७८५ मत ( विजयी)
४ वार्डबाट नेपाली कांग्रेसका अशोक श्रेष्ठ ६७७ मत (विजयी)
५ वार्डबाट कांग्रेस बालकृष्ण श्रेष्ठ ९९३ मत (विजयी)
६ वार्डबाट कांग्रेस कमल पौडेल १०२५ (विजयी)
७ वार्डबाट नेकपा एमाले शाेभाखर पाण्डे ( विजयी)
८ वार्डबाट नेपाली कांग्रेस राज कुमार श्रेष्ठ (बिजयी)