अर्घाखाँची काठमाडौं कलाकार समाजको तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न ( फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । अर्घाखाँची काठमाडौं कलाकार समाजको तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको सामाखुशी स्थित दोभान रेस्ट्रुरेन्टमा सम्पन्न भएको तीज विशेष कार्यक्रममा अर्घाखाँचीबाट काठमाडौंमा बसेर कलाकारिता गर्दै आएका संगित क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु