अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड न ७ पानडाँडा र साबिक नुवाकोट गाबिस वार्ड न ५ पानडाँडा निवासी श्री मोहन बहादुर रायमाझी कि श्रीमती श्यामकला रायमाझी बर्ष ३३ कि उनको आर्थिक अबस्था अत्यन्तै नाजुक दयनिय रहेको र भ्एको सबै पैसा सबै उपचारमा खर्च भैइसकेकोले र उनको बिगत फाल्गुन २०७३ देखी म्र्गौलामा समस्या आएर नेपालको भैरहवा मेडिकल कलेज वीर हस्पिटल लगायत हस्पिटलमा उपचार गरिरहेको र हाल पोखरा स्ठित मणीपाल अस्पतालमा म्रिगौलाको डायलासिस उपचार भईरहेको हाल उनको एउटा म्रिगौलाले काम गर्न छोडेको र अर्को म्रिगौलामा पनि गम्भिर असर देखा परेको छ । पैसाको अभावमा थप उपचार गर्न नसक्ने अवस्था आएको छ । उनको सबै देश विदेशमा रहेका सबैले दाजुभाई दिदीबहिनीको सानो आर्थिक सहयोगले समयमै उनको उपचार गर्न सकेको खन्ड्मा उनको जीवन बचाउन सकिने भएकोले उनको जीवन रक्षा गरी मानबिय धर्म निभाउन हुन सबैमा यो सहयोग अपिल छ ।
अपिल गर्नेहरुमा उनको घर परिवार
लगायत उनका श्रीमान श्री मोहन बहादुर रायमाझी
भूमिकास्थान नगरपालिका वार्ड न ७ पान्डाडा अर्घाखाँची
वा
श्रीमती सीता रायमाझीको अर्घाखाँचीमा रहेको राष्ट्रिय बाणिज्य बैंक सन्धिखर्क शाखा अर्घाखाँची
बचत खाता न २०३५८
मा जम्मा गर्न सकिने छ। वा निजको संपर्क मोबाईल न ।९८४७३४४९१०र ९८१७५७८८५८ मा सम्पर्क गर्नु होला।
अथवा
अर्घाखाँची डट कम अनलाइन। Weekly
गोलबल अाइ एम इ बैंक सन्धिखर्कमा रहेको बचत खाता न ४९११०१०००००२६ मा सहयोग रकम
जम्मा गर्न सक्नु हुने छ ।
मोबाईल न ९८५७०६१४१६
सहयोग र सकलित रकमा औपचारिक कार्यक्र्म मार्फत वा पत्रकार सम्मेलनगरी पीडित वा बिरामीको आफन्तलाई प्रदान गरिने छ । सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरुको नामाबली अर्घाखाँची डट कममा राखिने छ ।