शाेभाखर विरही
छत्रदेव, अर्घाखाँची । सरस्वती माध्यमिक विद्यालय भुस्कातमा छत्रदेव गाउँपालिकाका अध्यक्ष लगायत जननिर्वाचित पदाधिकारीलाई सम्मान तथा दुई काेठे भवन उद्घाटन भएको छ।
जुन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति का अध्यक्ष ठाकुरप्रसाद मरासिनी काे अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा छत्रदेव गाउपालिका अध्यक्ष लेखनाथ पाेख्रेल काे प्रमुख अतिथि उपाध्यक्ष तुलसादेवि श्रेष्ठ तथा छत्रदेव वडा नं ७ का वडा अध्यक्ष शाेभाखर पाण्डे काे विशेष अातिथ्थता तथा जननिर्वाचित वडा सदस्य गाेपाल मरासिनी, मणिराम पाण्डे, वाटुला सुनार र वमकुमारि पाण्डे लागायतकाे अातिथ्थता भएको थियो ।
विद्यालय स्रोतव्यति तथा वडा नं ७ का शिक्षाप्रमि हरूकाे भेलावाट विद्यालयमा जननिर्वाचित हरुलाई स्वागत गरि नवनिर्मित २ काेठे भवनकाे पालिका अध्यक्ष लेखनाथ पाेख्रेल र वडा अध्यक्ष शाेभाखर पाण्डे ले समुद्घाटन गर्नुभयाे।
स्वागत कार्यक्रममा पालिका अध्यक्ष तथा वडा अध्यक्ष ले याे विद्यालय अर्घाखाँची कै नमुना वनाउन तप्पर रहने जिल्ला कै एकमात्र सिभिल ईन्जिनियरिङ पठनपाठनहुने भएकाले यसकाे विकासमा सदैब लागि पर्ने प्रतिवद्धतन समेत राख्नुभएको थियाे ।
कार्यक्रम विद्यालयका शिक्षक प्रेमराज मरासिनी काे सञ्चालन विनिराम पाण्डे काे स्वागत मन्तव्य तथा विद्यालयका प्रधानध्यापक ठाकुरप्रसाद पाण्डे काे विद्यालयकाे विविध जानाकारिमा स्वागत तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भयाे ।