अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट गत भदौ महिना ४२५ जनाले नागरिकता प्रमाण-पत्र लिएका छन् । वंशजका आधारमा ३४८ जनाले नागरिकता लिएका छन् । यस्तै आमाको सनाखतबाट ७६ जनाले र बैबाहिक अंगिकृतमा १ जनाले लिएका छन् । साथै प्रतिलिपी नागरिता १९१ जनाले लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट हालसम्म २८ लाख ४० हजार २१ जनालाई नागरिकता प्रमाण-पत्र वितरण गरिएको छ ।
२०७४ भाद्र महिनासम्म भएको नागरिकता प्रमाण-पत्र वितरण विवरण यस्तो छ:-