गजल:- गाउँमा आउन न् पाईने भो

सर्जक- एच.एल. गौतम
  (अर्घाखाची) खनदह3!!
      हाल- भारत।।
पोहोर साल झै यो साल ऑंमा, गाउँमा आउन न् पाईने भो..!!
  बाल्य कालका संग साथी साथ, रमाउन न् पाईने भो..!!
    नरूनु है ऑंमा-वुवा…,मन बुझाउनु दीदी- वहीनी….!
    टीका, माॅला, जमरा केही…., लगाउन  न् पाईने भो….!!
   दसैं-तिहार आयो भन्छन.., आय झै नि लाग्दैन खै…!
   मादल, झेली, वाशुरी नी.., बजाउन न पाईने भो…!!
पल्तीर र पल्लो गाउ सम , घर- घरमा गई दाजु-भाईका..!
सेल र रोटी, मिठाई- चॅकलेट्…,समाउन। न् पाईने भो…!!
 सुफल देखी, लाहपोखरा भै, कावरनेटा, खनदह सम्म..!
   यो तिहारमा देउसी-भैलो.., जमाउन न् पाईने भो…!!
[[2″पोहोर साल झै यो साल ऑंमा, गाउमा आउन न् पाईने भो..!!
   बाल्य कालका संग साथी साथ, रमाउन न् पाईने भो…,2]]