अर्घामा पुर्णिमाको अवसरमा भव्य सराय मेला सम्पन्न (भिडियो-तस्बिर सहित)
आश्विन १९ गते, २०७४ मा प्रकाशित
युवराज थापा
अर्घा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घामा दसैंको अन्तिम दिन पुर्णिमाको अवसरमा अर्घा भगवती मन्दिरमा सराय मेला सम्पन्न भएको छ ।
अर्घामा पुर्णिमाको अवसरमा हजारौं मानिसहरुको भिड लागेको छ । अर्घामा पुर्णिमाको अवसरमा भगवती मन्दिरबाट निकालिएको सराय मेलाले मैदान परिक्रमा गरेको थियो ।
अर्घाखाँची जिल्लाको मात्र शान नभइ पश्चिमाञ्चल अंचलकै प्रसिद्ध मन्दिर अर्घा भगवती देवीको मन्दिरमा दशामिको ५ औ दिन पछिको पुर्णिमाको दिन भब्य र बिशाल दर्शालु हरुको उपस्थितिमा पुजा आजा र सराय नाच खेलीने गरिन्छ ।
अर्घामा पुर्णिमाको अवसरमा हजारौं मानिसहरुको भिड लागेको थियो । अर्घामा पुर्णिमाको अवसरमा भगवती मन्दिरबाट निकालिएको सराय मेलाले मैदान परिक्रमा गरेको थियो ।
अर्घाखाँची जिल्ला नेपालको पश्चिमाअंचल बिकाश छेत्र लुम्बिनी अंचलमा पर्ने एउटा पहाडी जिल्ला हो अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हो र अर्घाखाँची जिल्लाको पुर्वमा पाल्पा उत्तरमा गुल्मी ,पश्चिममा गुल्मी ,तथा दांग र दक्ष्चिणमा कपिलवस्तु,तथा रुपन्देही जीला संग् जोडिएको जिल्ला हो ।
अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनबिस्वास अनुसार सन्धिखर्क नगरपालिका वार्ड न .९ मा रहेको अर्घा भगवती मन्दिरमा अर्गको रुपमा दही चाडाउदा देवी निस्किएकोले सो नाम बाट अर्घा शब्दको उत्पति भएको हो भने बुझिन्छ ।
सन्धिखर्क१ बजार देखि करिब ९ किलोमिटर उत्तरमा स्थापित एस अर्घा भगवती मन्दिरका मूल पुजारी जिवलाल भुसालको छोरा पिताम्बरका नाति तेजनाथ भुसाल हुन् बिक्रम सम्बत १९८१ सालको उतार्धा वाट एस मन्दिरमा पुजा आज्ञा गर्ने गरिन्छ ! एस मन्दिरको सुरुवात रामभक्त भुसाल बाट भएको हो ।
यस अर्घा भगवती मन्दिरमा पुर्णिमाको दिन हजारौ दर्शालु हरुको भिड भाडमा पुजा आज्ञा गर्ने गरिन्छ । भगवती देवीलाई पुजा आजा र दर्शा गर्नको लगी गुल्मी ,प्युठान पाल्पा लुम्बिनी ,बुटवल बाग्लुंग र पश्चिमाञ्चलका प्राय जस्तो दर्शालु हरुको उपस्तिती रहने गरेको पाइन्छ ।
पश्चिम शिसब गण बात गया सुशिब कुम्भ गणले दिल्ली ध्वस्त पारे क्रममा भागभाग हुदा गुरुङ राज्य जिल्लाराई का साथमा आएर जिल्ला राइका फौजहरुले फौजहरुले परास्त गरि पश्चिम सिषण गण सोहि पश्चिम सिशण गणको बिधि बिधानले अहिले सम्म उक्त मन्दिरको कार्य सन्चाल गरिएको छ ।
र एस मन्दिरमा अर्घामा रहेको निशानका चौपारी देखि घाडो सहित धोबी गौडा बाट बाजा गाजा सहित जान्छन र अर्घा मन्दिर देखि तल रहेको राजु पानि बाट कटारका परिवारहरुले पनि घाडो बजाउदै मन्दिरमा जाने गर्दछन र साथमा अर्घा मन्दिर बाट छुटेर मन्दिर देखि २०० मिटर तल गाईने बस्तीमा रहेको मन्दिरमा रहेकी अर्घाकि पन्च आलम मध्ये जेठी आलम भनेर चिनीने आलमलाइ एकसाथ गराई अलाम अर्घा मन्दिरबाट आलाम निकाल्ने गरिन्छ ।
जेठी आलमलाइ अर्घा मन्दिर मा न राखी गाइने हरुको बस्तीमा अवस्थित मन्दिरमा अलगै मन्दिरमा राखिनु कारण अर्घाका राजा र गन्धर्व जातिहरुको पानि पिउने पधेरो एउटै रहेको र यसै संधर्वमा गन्धर्व जातिका एक युवतीलाई राजाका छोराले छोपछाप् गर्दा गर्व रह गएको र दुवै गन्धर्व जाति र अर्घा राजका परिवार मेलमिलाप गरे क्रममा गन्धर्व जातिहरुलाइ मिलाउनको लागि अर्घा भगवती मन्दिरको एक भाग दिने बाचा गरि सके पछी आलममा बसिने नौ रथ नै दिने पुजा अजा देखि लिएर फलफुलको ब्यावस्था गर्ने छौ र गन्धर्व जातिलाई दिएको जेठी आलमलाइ अघाडी लगाउने छौ भनेर अर्घाका राजाले मेलमिलाप गरेको हुनाले जेठी आलम देवी लै छुट्टै मन्दिरमा राख्ने गरिन्छ ।
अर्घामा निकालिने साराय अर्घा भगवती देवीले मै साशु सित् युद्द गर्दा बीजय हासिल गरेको खुसियालीमा अर्घा भगवती वाट पन्च आलम देबी निकाली भजन कृतन र सराय खेल्दै आलम बिस्राम गर्ने ठाउ गुरुङ राज्यलाइ पराजित गरेको स्थान मगाथुम मन्दिरमा गई विजय हासिल गरेको खुसियालीमा पाडोलाइ बलि दिएर रगत चढाउने र अन्त्यमा पुल्पाती सेलाउने आलम येथा स्थानमा राख्ने चलन छ ।
अर्घा पुर्णिमाको दिन सराय नाच मात्र न भई अर्घाको राइ गैरा र मसुर पाटाको मैदानमा बिभिन्न राजनीतिक पार्टी द्धारा बृहत सास्कृतिक कार्यक्रम हरु राखी दर्शालु हरुलाई मनोरञ्जन दिने गरिन्छ !अर्घामा पुर्णिमाको अवसरमा हजारौं मानिसहरुको भिड लागेको छ । अर्घामा पुर्णिमाको अवसरमा भगवती मन्दिरबाट निकालिएको सराय मेलाले मैदान परिक्रमा गरेको थियो ।
उता राष्ट्रिय जनमोर्चा र बिपलप् अर्घाखाँचीको आयोजनामा बिहिबार अर्घाको रानीगैरा र मसुर पाटामा विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।अर्घामा पुर्णिमाको अवसरमा हजारौं मानिसहरुको भिड लागेको छ ।