अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको गोखुङ्गामा आज कार्तिके पुर्णिमा मेला सम्पन्न भएको छ ।
हरेक वर्ष तिहार पछि कार्तिके पुर्णिमामा गाेखुंगा सिमे देउरालीमा लाग्ने मेलामा जिल्लाका बिभिन्न भागबाट मानिसहरुको जमघट भएको थियो । गोखुङ्गामा देउसी भैलो खेल्नेको समेत भिड लागेको थियो ।