अड्गुरी, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर २ ले अड्गुरीमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
प्रदेश सभाका उम्मेदवार हिम्मतबहादुर टण्डनले क्षेत्र नम्बर २ लाई समृद्ध बनाउँनका लागी आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले अड्गुरीको सम्रग विकासका पहिलेदेखी नै महत्वपुर्ण योग्दान पुèयाएकोले अव पनी अड्गुरी बासीले जिताउँनका लागी आजैबाट लाग्न आग्रह गनुभयो ।
कार्यक्रममा सभापती फर्सबहादुर श्रेष्ठले अड्गुरीबाट अत्यधिक मत ल्याउँनका लागी आजैबाट सवै लाग्ने बताउँनुभयो । उहाँले अड्गुरीको विकासमा कांग्रेसले महत्वपुर्ण भुमिका खेलेकोले कांग्रेस अड्गुरीका क्षेत्रिय प्रतिनिधी, क्रियाशिल, शुभेच्छुकलाई आजैबाट लाग्न आग्रह गनुभएको थियो । पत्रकार घनश्याम पौडेलले समाचार लेखेका छन् ।