सर्जक- एच.एल. गौतम
(अर्घाखाची) मा. गा.
खनदह3! हाल- भारत।।
जीन्दगी खोला हो की बगर सोच्नै सकीन मईले !!
गएर कहाँ टुंगिन्छ यो सफर सोच्नै सकीन मईले !!
लाग्दैछ,हिड़्दा-हीड्दा जीन्दगीका यी गोरेटाहरू..,
अहिले बाटोमा छु”की”पुग्दैन घर,सोच्नै सकीन मईले !!
धेरै देखेँ सुन्दर मुहारमा कालो चस्माले छोपीएका-
कसरी भनउ खराब थीयो नजर,सोच्नै सकीन मईले!!
यती बुझ्नुस प्रेम यु्द्ध मा हारी सकोको मान्छे हुँ “म”-
भन्नुस ममा भय थीयो की डर?सोच्नै सकीन मईले!!
दीन त हजुर उस्लाई प्रेमको सागर नै दीएकोथें..,
अमृतलाई बनाइ कसरी जहर सोच्नै सकीन मईले !!
[[2″जीन्दगी खोला हो की बगर सोच्नै सकीन मईले !!
गएर कहाँ टुंगिन्छ यो सफर सोच्नै सकीन मईले” 2]]