अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । बुधवार राती १० बजे सम्म समानुपातिकतर्फ प्रतिनिधिसभामा काँग्रेस अगाडि भएको छ । नेपाली काँग्रेस रुख १८७०८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य १८५५६ ल्याएको छ ।
नेपाली काँग्रेस रुख १८७०८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य १८५५६, माओवादी केन्द्र एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा लिएका गोलाकारभित्र हसिया हथौडा ८१९५, राष्ट्रिय जनमोर्चा गिलास १६७३, विवेकशील साझा पार्टी तराजु ८८८, नयाँ शक्ति पार्टी, नेपाल देब्रे आँखा ३९२, एकल चिन्ह हसिया तारा लिएका हँसिया तारा २५८, राष्ट्रिय प्रजातन्त्र पार्टी गाई २१६, नेपाली जनता दल गोरु गाडाको चक्का (पाङ्ग्रो) १०६, मंगोल नेशनल अर्गनाइजेसन कुखुराको भाले ४०, राष्ट्रिय जनमुक्ति पार्टी घर ३४, नेपाल मजदुर किसान पार्टी मादल २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गोलाकारभित्र हलो २३, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल षटकोण १७, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मुठ्ठी १७, राष्ट्रिय जनता पार्टी नेपाल छाता १५, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) आयाताकारभित्रको हलो १०, नेपाल जनता पार्टी कमलको फूल ७, संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मशाल ७, नेपाल लोकतान्त्रिक जनता काँगे्रस दुई आँखा ६, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) डोको ५, जनशक्ति नेपाल गोलाकारभित्र छाता ४, एकल चिन्ह सिपाही लिएका सिपाही ३, नेपाल नौलो जनवादी पार्टी चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा ३, नेपाली कांगे्रस (बी।पी।) करुवा २, राष्ट्रिय समाजवादी पार्टी नेपाल पृथ्वी २, नेपाल दर्शन भुईंकटहर १, जनप्रजातान्त्रिक पार्टी नेपाल गैंडा १, नेपालवाद तारापूञ्ज १, बहुजन शक्ति पार्टी जग १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) गाग्री १, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल हवाईजहाज १, नेपाल युवा किसान पार्टी केराको काईंयो १ प्राप्त गरेका छन् ।
प्रदेश सभा एमाले अगाडि
प्रदेश सभा क्षेत्र नम्बर १ र २ को समानुपातिकतर्फको जारी मतगणना अनुसार एमाले अगाडि भएको छ । बुधवार राती १० बजे सम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य १८१३५, नेपाली काँग्रेस रुखले १७७८९ ल्याएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य १८१३५, नेपाली काँग्रेस रुख १७७८९, माओवादी केन्द्र एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा लिएका गोलाकारभित्र हसिया हथौडा ८००९, राष्ट्रिय जनमोर्चा गिलास १७२९, विवेकशील साझा पार्टी तराजु ६६३, नयाँ शक्ति पार्टी, नेपाल देब्रे आँखा ४४८, राष्ट्रिय प्रजातन्त्र पार्टी गाई २३६, एकल चिन्ह हसिया तारा लिएका हँसिया तारा १९६, नेपाली जनता दल गोरु गाडाको चक्का (पाङ्ग्रो) ७४, मंगोल नेशनल अर्गनाइजेसन कुखुराको भाले ४९, राष्ट्रिय जनमुक्ति पार्टी घर २९, नेपाल मजदुर किसान पार्टी मादल २४, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गोलाकारभित्र हलो २४, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मुठ्ठी १६, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल षटकोण १४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) आयाताकारभित्रको हलो १४, राष्ट्रिय जनता पार्टी नेपाल छाता १४, नेपाल जनता पार्टी कमलको फूल ११, संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मशाल ९, एकल चिन्ह सिपाही लिएका सिपाही ३, नेपाल संघीय समाजवादी पार्टी बस २, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल हवाईजहाज १, नेपाल युवा किसान पार्टी केराको काईंयो १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) गाग्री १, नेपाली कांगे्रस (बी।पी।) करुवाले १ प्राप्त गरेका छन् ।