डटकम संवाददाता
पाणिनी । अर्घाखाँची जिल्लाकाे पाणिनी गाउपालिका वडा नं ४ मा रहेकाे श्री द्याैरालि मा विमा शैशिक खरिद्मा हिनाबिना भएको देखिएको छ ।
विधालयले जिल्ला शिक्षा कार्यलयबाट विज्ञान सामाग्रि खरिदका लागि परेकाे रु ६००००० लाख मध्येवाट केही सामग्री खरीद गरि अरु रक़म हिनाबिना गरेको हो ।
यस विषयलाई लिएर अख़्तियार दुरुपयोग अनुसन्धान आयाेगमा उजुरी परेपनि गुपचुपमा मिलाउने प्रयास गरिएकाे कुरा वाहिर आएको अन्य दुई विद्यालयमा पनि यस्तो प्रयास गरिएको कुरा पत्रकार रसिक पाण्डेले डटकमलाई जानकारी गराउनु भएको छ ।