सन्धिखर्कको धरमपानीमा जेष्ठ नागरीक तथा पुर्ण अपाड्ड सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सुर्य प्रसाद भुसाल
धरमपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नं. १० मा जेष्ठ नागरीक तथा पुर्ण अपाड्ड सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
वार्ड नं. १० को धरम्पानीमा आयोजित कार्यक्रममा ३५ जना जेष्ठ नागरीक र ४ जना पुर्णरुपमा अपाड्ड व्यक्तिहरुलाइ दोसल्ला र नगद प्रदान गरी सम्मान गरीएको हो ।
कार्यक्रममा प्रमुख अतिथी सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले जेष्७ नागरिकको अनुभब र सल्लाह लाइ आत्मसाथ गर्दै आफुहरु अ३ा८ि ब९्ने बताउनु भयो । राज्यले जेष्७ नागरीकको दायरालाइ फराकिलो बनाउदै पैसठ्ठि बर्षमा पुँर्याएको स्मर०ा गर्दै, नगरपालीकाले पनी जेष्७ नागरीकको सदैव उच्च सम्मान गर्दै जेष्७ नागरीक र अपाड्ड मैत्री क्रियाकलापहरु सञ्चालन गर्दैजाने धार०ाा व्यक्त गर्नुभयो ।  
बिशिष्६ अतिथि नगर उपप्रमुख ७ाकुर विक ले जेष्७ नागरीक र अपाड्डहरुलाइ सम्मान कार्यक्रमलेमात्रै वार्८को दायित्व पुरा नभएकोले आगामि दिनमा थप कार्यक्रमहरु मार्फत जेष्७ नागरीक र अपाड्डहरुलाइ सम्बोधन गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले नगरपालीका बा६ बिनियोजित रकमको भरपुर सदुपयोग गर्दै स्थानियहरुको मन जितेर काम गर्न सकेमा मात्र विकास दिगो र पारदर्शि हुने बताउनु भयो ।
कार्यक्रममा वार्ड नं. ९ का वडा अध्यक्ष देवबहादुर रायमाझि,जनस्वास्थ्य निरीक्षक जिवनारायण मरासिनी,अरनिको आधारभुत विद्यालयका प्र.अ.दुर्गा भुसाल,स्थानीय समाजसेवी ईश्वरी मरासिनी,भिम ब. आचार्य,पत्रकार नेत्र मरासिनी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम वार्ड नं. १० का वडा अध्यक्ष लक्ष्मिनारायण चुदालीको अध्यक्षता,वडा सदस्य ऋषिकेश भुसालको स्वागत मन्तव्य र कुशल भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।