प्रेम खडका
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थिती पाणिनी पर्खालको निर्माण गरिएको हो ।
सन्धिखर्क नगरपालिका, स्थानिय उपभोक्ता सहयोग पहलमा अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थिती पाणिनी पर्खालको निर्माण गरिएको हो । नेपाली सेना रामवाण गुल्मको श्रमदानमा रहेको छ ।
सेनाले ४५ दिन लगाएर अहिले सम्म ३०० मिटर सिडी तयार गरेको छ । रामवाण गुल्मका १० जना जवानहरु दैनिक यस सिडी बनाउन खटिएका छन् ।
अर्घाखाँची जिल्लाका विभिन्न सामाजिक कार्यमा नेपाली सेनाले सहयोग गर्दै आएको छ । उता गुल्मपति अनिल के.सी ले जिल्लाका हरेक सामाजिक कार्य, निर्माण, विपत्तीमा सहयोग गर्न सेना तयार रहेको बताए ।