भुमिकास्थान नगरपालिकाका बिभिन्न वार्डहरुमा बिकास निर्माणका कामहरुको अनुगमन तथा सुपरिवेक्षण


सुर्य भुसाल 
नुवाकोट । भुमिकास्थान नगरपालिका का नगर उपप्रमुख खडान्द बेल्बासेले  अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो  ।
भुमिका स्थाननगरपालिकाका बिभिन्न वार्डहरुमा  भईरहेका बिकास निर्माणका कामहरुको अनुगमन तथा सुपरिवेक्षण गर्दै नगर उपप्रमुख बेल्बासेले कहि कतै चुहाबट हुन नदिनका लागि स्थानिय बासिहरु लाई सचेत रहन अाग्रह गर्नु भयो । उहाले भष्टचार मुक्त वार्डहरु बनाउन तथा पारदर्शिता कायम गर्न वार्ड अध्यक्ष हरुलाई निर्देसन दिदै अाफुहरु बाट जनताले ठुलो अासा गरेको बताउदै नगरपालिका लाई नमुना बनाउने महान अभियानमा लाग्न सबै लाई अाग्रह गर्नु भयो । उहाले  बेरोजगारि समस्या समधान गर्नका लागि पनि अाफुहरुले नया नया योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो ।
उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाह को खाचो रहेको बताउनु भएको थियो योजनाहरु बाट जनता पुर्ण रुपमा सन्तुष्ट हुनेगरि काम गर्नु जनप्रतिनिधि हरुको मुख्य दायित्वबाट पन्छिन नहुने बताउदै गुणस्तरीय काम नगर्ने जो कहिलाई नछाड्ने दाबि गर्नु भयो । 
अनुगमनमा प्रमुख प्रसासकिय अधिकृत हरि प्रसाद अर्याल शाखा अधिकृत खगेन्द्र मरासिनि लगाएतले अनियमितता भष्टचार रोक्न र पार्दर्सि काम गर्न उपभोक्ता हरुलाई अाग्रह गर्नु भयो ।