सन्धिखर्कका १६ वर्षका केशब मुखियाले चट्पटे बेचेर २८ लाखको घर किने

सुर्य भुसाल  
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ का १६ बर्षिय केशब मुखियाले आफ्नो चट्पटे बेचेर दिदी र भाइलाई पढाउनुको साथै सन्धिखर्कमा २८ लाख मा घर किन्न सफल भएका छन । पछिल्लो समय रोजगार छैन, नेपालमा भन्ने ब्यक्ति लाई उदारणीय काम गरेर देखाएका छ्न ।
 मेहन गर्ने हो, भने यही कमाइ छ उनको भनाइ छ । वैदेशिक रोजगार मा पासपोर्ट च्यापेर विदेश मा जानू भन्दा स्वदेश को माटो मा केही गरियो भने आफ्नो श्रम ले न्याय पाउछ।परिवार को साथ मा बसेर गरेको कार्य निकै राम्रो हुने भनाइ रहेको छ।उनले गरेको कार्य कम ले मात्र गरेको पाइन्छ  । 
पछिल्लो समय यश को माग भने दिन प्रतिदिन बड्दै गैरहेको छ।लगानी कम फाइदा धेरै रहेको छ ।