सन्धिखर्कमा चहलपहल सुरु

सुर्य भुसाल
सन्धिखर्क । गाउँ-गाउँबाट सन्धिखर्क बजार अाउनेहरुको संख्या निकै बढेर गएको छ ।
भिडियो स्रोत: सुदन खड्का

बडा दशैका कारण सुनसान बनेका सदरमुकामहरु यतिबेला फेरि चहलपहल सुरु भएको छ । दशैको टिकाको दिन दिउसोबाट चहलपहल बढेर गएको हो । गाउँ-गाउँमा अाफ्ना आफन्तको हातको टीका लगाउन पुगेकाहरु अाफ्नो कर्मथलो जानका लागि गाउँबाट सदरमुकाम झर्न सुरु गरेका छन ।
अाईतबारबाट सरकारी कार्यालयहरु सन्चालनमा अाउने भएको कारण पनि यसपाली गाउँ पुगेका कर्मचारीहरु समेत छिटोछिटो हिडनु पर्ने बाध्यता छ ।
Image result for मसाल बजारको जिप पार्क arghakhanchi