नेपालमा रोगबाट मृत्यु हुनेमध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण

news
नेपालमा मानिसको विभिन्न रोगबाट मृत्यु हुनेमध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबार राजधानीमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा मुटु, क्यान्सर, मधुमेह, मिर्गौला