यूएस-बंगला विमान दुर्घटनाका पीडितद्वारा २ अर्बभन्दा बढी क्षतिपूर्तिको मागदाबी

 news
यूएस-बंगला विमान दुर्घटनाका पीडितले क्षतिपूर्तिको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । १४ महिनाअघि भएको दुर्घटनामा परी मृत्यु भएका सात जनाको परिवारले २ अर्बभन्दा बढी रकम क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका हुन् ।
सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस