उदयपुर सिमेन्ट उद्योगले विद्युत् आपूर्तिमा समस्याका कारण लक्ष्यअनुसार सिमेन्ट उत्पादन गर्न नसकेको जनाएको छ ।
विद्युत् प्राधिकरणको लापरबाहीले विद्युत् भोल्टेज गडबढ भइ विद्युत् आपूर्ति बन्द हुँदा लक्ष्यअनुसार सिमेन्ट उत्पादन नभएको उद्योगको तर्क छ ।
उद्योगमा शुक्रबारयता पटक