काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रेबिज रोगका विरामी बढे

news
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बाँदर र कुकुरले टोकेको समस्या लिएर आउनेको संख्या बढेको छ ।
रेबिज रोग लागेको कुकुरको टोकाइबाट सर्ने रेबिजका कारण गत वर्षमात्र ३२ जनाको ज्यान गएको तथ्यांक रहेको छ ।
कुकुरले टोकेपछि हेलचेक्र्याइँ गर्ने प्रवृत्तिका कारण पछिल्लो समय रेबिज रोगका कारण धेरैले अकालमा नै ज्यान गुमाउनुपरेको चिकित्सकहरु बताउँछन् ।