पाल्पामा मकैको बीउमा किसानलाई आत्मनिर्भर बनाउन पहल

news
पाल्पाको मुख्य बालीकारुपमा स्थापित मकैको बीउमा किसानलाई आत्मनिर्भर बनाउन प्रदेश र स्थानीय सरकारले पहल सुरु गरेका छन् ।
कृषकलाई बीउमा आत्मनिर्भर र उत्पादकत्व वृद्धि गराउने उद्देश्यले छहरा गाउँपालिकाले आर्थिक र प्राविधिक सेवा उपलब्ध गराउन थालेको छ ।
परम्परागत र स्थानीय जातको मकै खेती गर्दा उत्पादकत्वसमेत ह्रास हुँदै गएका बेला