अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडा स्थित श्री बराहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शितंगगा नगरपालिकाको राहत कोषमा सहयोग गरेको छ ।
ठाडा स्थित श्री बराहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राहत कोषको लागि नगरपालिकालाई रु. २०,०००/- (बिस हजार) हस्तान्तरण गरेको हो ।