नेकपाका युवा नेता ईश्वर बन्जाडेको छत्रदेब गाउँपालिका अध्यक्षलाई खुल्ला पत्र

आदरणीय अध्यक्ष  महोदय  ज्यु
नमस्कार 
कुराको सुरुबात सन्चो बिसन्चो बट  सुरु गरौ खासै लेख्नु पर्न विशेष  त होइन तर विशेष  हुनुपर्छ  जस्तो लागेर लेख्दै छु । अध्यक्ष  ज्यु हाल मेरा छत्रदेब आमा बाबा  दाजु भाइ  दिदिबहिनी को अबस्थामा कस्तो छ क्वारेन्टाइनमा बस्नु भएको सबैलाई  उचित  ब्याबस्थापन भयकै होला ? 
हिजो तपाईको  status हेरे एकछिन त तपाई को आफै status होर जस्तो लग्यो तर fact चेक गर्दा तपाईंकै  fb बाट  आयेको रहेछ भने पछि सत्य नै रहेछ लाग्यो । तपाईं  भन्दैहुनुहुन्छ ” मैले  धेरै  सग सल्लाह  गरे अखिर केही भयन यस्को कारण  हामी चुक्ने अबस्था आउँछ कि ”  अध्यक्ष  महोदय  म हजुरलाई  भिजन  भएको नेता मान्नु नै गलत  साबित भो तपाईले त अफ्नो जिम्मेवारीपन बाट  भाग्न खोजेजस्तो लाग्यो  किनभने  तपाईका जनता तपाई  बाट  धेरै  आशा गरेका छन तर यस्ता सस्ता  status ले तपाईंमा केही भिजन नै नभएको  कुरा प्रष्ट  पार्छ किनभने  हिजो धारामा पानी आउँछ भनेर आशा गरियो त्यो पनि कहिले आउने हो थाहा  छैन चैत  सम्म भनेको आज त अब असार  लाग्न आटयो  अहिले लाई  कोरोना भनेर पन्छिने अबस्था छ तेस्लाइ अहिले जनताले बिर्सी सके ।
 अहिले को अबस्थामा  तपाई  को हातमा  छत्रदेब बासी  को जिबन  को सबाल छ तर हजुर भनुहुन्छ हामी चुक्दै छौ कसरी  म त हजुरमा भिजन छैन भन्छु यदि तपाई  को ठाउमा म भएको  भए  म बिकास  बजेट  लाई  यसपालि कटाैती गरेर स्वास्थमा लागानी गर्न थिए  यसो  गर्दा  मेरा जनता सुरक्षित हुने  थिए  भन्ने भान हुने थियोे  बिकास  पछि गर्न सकिन्थ्यो! जब मान्छे  स्वास्थ  हुन्छ सबल हुन्छ तब पो त्यो बिकास  काम आउने हो नत्र त्यो बिकास  कसको लागि के को लागि ? तपाईं  सग भएको  त्यो करोड  को थुप्रो  बिकास  बजेट  अहिले लाई  बिकास  थाती राख्दै यो पालि मेरा जनता को स्वास्थ  ठुलो  हो म यता लगाउछु भनु भएको  भए जनता खुसी हुनिथिए । 
अध्यक्ष  ज्यु
मलाई  लागछ सबैभन्दा माथि भिजन, त्यसपछि क्रमश: मिसन, पाेलिसि, स्ट्राटेजि अनि याेजना र कार्यक्रम बन्छ। भिजन उदेश्य हाे,अरू केही हैन,तपाईंको उदेश्य  हिलो छ्याप्ने  हो जस्तो  लाग्यो आफू पन्छिन अनेक  वाहान खोज्दै हिडेको जस्तो लाग्यो कि अरु केही छ यस्ता सस्ता लोकप्रियता का कुराले म भन्छु तपाईंमा न भिजन  छ न उद्देश्य  छ त केबल सस्तो लोकप्रियता कमाउने मेसो कृपया गरेर अब आफ्नो उदेश्य  बद्ल्नुस अनि जनता ले याद गर्ने छन । 
तपाई  ले बाटो  बाटोमा लगाउनु  भएको सोलार  बति नानी बाबू लाई  अङ्ग्रेजी  माध्यम बाट  अधयान गराउने तरिका पानी आउँछ भन्दै भनेको कुरा जनता ले तब याद गर्न छन जब स्वास्थ  हुनेछन ।
अध्यक्ष  ज्यु,
उद्देश्य   बद्ल्नुस अहिले बिकास बजेट  कटौती गरि pcr test को लागि अगाडी  बढनुहोस जनताले साथ दिनेछ्न हिसाब  खोज्ने छैनन्  । केन्द्र ले दिएन प्रदेशले दिएन होइन उसले मानेन यस्ले मानेन भन्दा पनि मैले मेरो हातमा  भएको  चिज ले के गर्न सक्छु त्यता ध्यान दिनुस अध्यक्ष  जि , बाकी कुरा समय आउदा लेख्ने छु अहिलेलाई  यति भयो ।
उहीँ          
ईश्वर बञ्जाडे
हाल प्रदेशबाट  
जय छत्रदेब

अन्य समाचारहरु