प्रिय बेसार!

प्रिय बेसार!
प्रिय बेसार ! आयुर्वेदमा तिमिलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको भए पनि तिमी मजाक बन्न पुगेयौ। तिमिले म सानो छदा छाला, पेट तथा अन्य रोगका लागि सदैव काम गरेऔ त्यो म कसरी बुलौ लार ? अझै पनि साथ देकै छौ सदैव साथ दिनु है । दुधमा तिम्रो प्रयोग गर्नाले पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ  त्यो म भुल्दै भुल्दिन । 
प्रिय बेसार ! तिमी ले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्छौ। तिमि लाई दुधमा मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ भनेर म कस – कसलाई सम्झाउ हे प्रिय बेसार तिमि आफै भनी देउ !!
प्रिय बेसार तिमि यति चर्चित हुन्छौ भनेर सोचेको पनि थिएन । प्रिय बेसार तिमीलाई नचिन्ने सायद संसारमा कम नइ होलान । 
प्रिय बेसार तिम्रो गुण धेरै छन जुन म व्याख्या गर्न समेत सक्दैन । धेरै ले तिम्रो मजाक बनाए त्यो महिले सहन गर्न सकिन ।  
तिम्रो माग अहिले संसार मा बढेको छ । प्रिय बेसार तिम्रा बिरोधि ले तिम्रो महत्त्व बुझेन कि तिमिले बुझाउन सकेनौं ? मलाई कानमा आएर सुट्क्क भनल । 
हे प्रिय बेसार तिमि सयौं- सयौं जुनि यसरी अमर रहि रहनु है । तिम्रो मेरो सम्बन्ध यसरी नहि गाडा रहि रहोस् यहि कामना गरे तिमि लाई सदैव माया गर्ने तिम्रो साथी हरि कुँवर