-बिष्णु के.सी.
बागी भण्डारा वोर्ड नम्बर ८ सातकाउले, अर्घाखाची
हाल न्यु दिल्ली भारत कोटला
आमा बिना को जीबन कस्तो
उराटू लागदो हुदो रहेछ
टूहूरो भनी सबले हे पदा
मन रुदो रहेछ
डम्मा डामी मान्छ थीये
घर वोरी परि
हाबा पनि मन्द मन्द
दिन लागो गति
२०५७ साल भदऊ को महीना
११ गते सुकर बार को दिन
आमा समुह को बईठक पनि
थियो तेसै दिन
आमा समुह को मेम्बेर
गोमा मा देबि कुवर
जता ततई हरियाली
हाबा चलयो सरर
सोकाकुल परीबार
रुनछन् धरर
फुकसो फुलने बिमारिले
दिन का दिन गालयौ
आधा उमर नजादै
पाराण चलन छाडयो
बाबा मेरा रुना थाले
सबई डुबयो भनदई
दिदि पनि रुन लागीन
बर बर आसु पुछदै
माईलो छोरा भारतमा
साईलो कान्छो साना साना
मुटु मीची रुन लागे
छर छेमी की
माया लागदोरहेछ
मुटू भन्दा आमा को
टूहूरो भयेर बाचनु भन्दा
मर्न बेस भो
अन्तीम सास फेर्दा खेरी
हेरी मात्र रहनु परेओ
आसु पुछदैचीता माथि
राखनु परयेओं
परिबार थियो हाम्रो
बार आमा हामी चार भाई
यौटै कोख बाट ज्ञँनमीयकी
दिदि किन पराई
आगनु को डेल मा बसी
कालि कऊवा करायो
यो जीन्द गी भरीलाई
आमा भन्नु हरायो