लुताे (कविता )

२०७७ श्रावण २, शुक्रवार मा प्रकाशित
पीताम्बर भट्टराई
लुताे लुताे लुताे
मलाइ मात्र हाेइन लुताे
देशलाइनै लागेकाे छ लुताे
भित्रैछ लुताे
बाहिरै छ लुताे
काला पानिमा छ लुताे
लिपुलेक लिम्पिधुरा
बसेकाेछ लुताे
महाकालि टनकपुरमा
पसेकाे छ लुताे
सुस्तामा उहिले
बाँस बसेथ्याे लुताे
त्यत्तिमात्र हाेइन
जतातता दशगजा भित्र
लुकामारि खेल्दै
छिरेथ्याे लुताे
बाहिर लुताे कनाउदै गर्दा
भित्र भित्रै
अंसाहापनिपर्दाे रैछ
स्याउ स्याउ अंसाहा परि रहेछ
छाति भित्रै
लुताे पसि सकेछ
कतै अ्साहा
परि रहेछ
नेताजि हरुपनि कतै
लुताकाे सिकार
अंसाहाका अंसिहार
पक्ष प्रतिपक्ष,
कतैअंसाहाकाे अाहार
अंसाहालाई
साहित्य भाषामा
एम सि सि भन्दा रहेछन
देशलाइ लुताे लाग्दा
निकाे नभए
नेताजिहरुलाइ लुताे लाग्दा
अनि अंसाहा पर्दा
उपचारकाेलागि
घरघर लुताे फाल्दा
अागाकाे राकाे बाल्दा
उपचारकाे लागि
बारुद चाहिने हाेकि
ज्वलनशील बारुद
गन्धक लगाउनेपनि
चलन छ
निकाे नभए
बैकल्पिक उपचार
बिस्फाेटक बारुद हाेरे