अर्घाखाँचीडट्कम संवाददाता
अमराई, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगाको अबरुद्द अमराई – जुकेना लामाताल बाटो सन्चालनमा आएको छ ।
वर्षापछि आएको पहिरोका कारण अबरुद्द अमराई-जुकेना लामाताल बाटो सन्चालनमा आएको हो ।
पहिरोका कारण अबरुद्द भएपछि सवारीसाधनको आडडा भालुखोलामा बनेको थियो । भने अब अमराइसम्म नै सवारीसाधन पुग्नेछन् ।