अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको राजस्व परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, वार्ड नम्बर १ का अध्यक्ष युवराज वन्जाडे, २ का अध्यक्ष मोतिजङग रायमाझी निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडे, बसन्त भुसाल, काशी बस्याल, शाखा अधिकृत मन्जु खनाल, राजस्व शाखाका प्रमुख मुक्ति खनाल लगायतको उपस्थिति रहेको थियोे ।