अर्घाखाँचीका नयाँ प्रमुख जिल्ला अधिकारी बिस्णु पौडेलले पदभार समाले

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका  नयाँ प्रमुख जिल्ला अधिकारी बिस्णु पौडेलले पदभार समाल्नु भएको छ । 
गृह मन्त्रालयबाट सरुवा भई अर्घाखाँची आउनी भएका प्रमुख जिल्ला अधिकारी पौडेलले सोमबार पदभार समाल्नु भएको हो ।  
 विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेको अनुभव रहेको छ । 
अर्घाखाँचीमा शान्ति सुरक्षा अमन चयन कायम गर्नु आफ्नो पहिलो दायित्व भएको पौडेलको भनाइ छ । 

अन्य समाचारहरु