केरुङ्गामा कांग्रेस निकट तरुण दलका युवाहरु चार हजार थान माक्स बितरण गरे

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गामा नेपाली कांग्रेस वार्ड नम्बरका ४ को आयोजनामा तरुण दलका युवाहरु एकजुट भै गाउँ गाउँमा पुगेर करिब ४०००(चार हजार) थान माक्स बितरण गरेका छन् । 
केरुङ्गामा नेपाली कांग्रेस वार्ड नम्बरका ४ को आयोजनामा तरुण दलका युवाहरु एकजुट भै गाउँ गाउँमा पुगेर करिब ४०००(चार हजार) पिस माक्स बितरण गरेका हुन् । 
आफू सुरक्षित भै सम्पुर्ण आम जनताहरु माझ जनसचेतना मुलुक फैलाउनको लागि माक्स बितरण गरेको युवाहरुले बताएका छन् । 

अन्य समाचारहरु