ढाकावाङको आम्बोट चौतारामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

फाइल तस्बिर
माधव खनाल 
ढाकावाङ,  अर्घाखाँची  १३ असौज  ।  राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को साताब्यापी  प्रशिक्षणात्मक कार्यक्रम अन्तर्गत आज भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङको आम्बोट चौतारामा भेला सम्पन्न भएको छ । 
 भेलाले हुमाकान्त खनाल अध्यक्ष रहेको एघार सदस्यीय राष्ट्रिय जनमोर्चा आम्बोट टोल समिती गठन गरेको छ जसमा उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्ष क्रमशः लालमणी खनाल पुस्पराज खनाल कृष्ण खनाल तिलकराम खनाल र सदस्यहरुमा हिमलाल खनाल निमनारायण खनाल वाबुराम खनाल दिपक नेपाली यमकला खनाल सान्ता खनाल रहनुभएको छ ।  भने भेलाले सुर्यनारायण खनाल सम्योजक रहेको पाँच सदस्यीय समिति गठन गरेको छ । 
 जसको सदस्यमा क्रमशः नवराज खनाल धनिस्वर खनाल हुताकान्त खनाल डासिराम खनाल रहनुभएको छ ।भेलाले सरस्वता खनाल अध्यक्ष रहेको पन्ध्र सदस्यीय अखिल नेपाल महिला संघको गठन भएको छ जसमा उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्ष क्रमशः तुल्सा खनाल कमला खनाल(क) कमला खनाल (ख)यमकला खनाल र सदस्यहरु क्रमशः लक्ष्मी नेपाली कृष्णा खनाल सीता खनाल टीका खनाल शान्ता खनाल पवित्रा खनाल भगबता खनाल यमकला खनाल  साबित्रा खनाल रहनुभएको छ त्यस्तै विस्णु प्रसाद खनाल अध्यक्ष रहेको एघार सदस्यीय अखिल नेपाल युवक संघ गठन गरेको छ समितिको उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्ष क्रमशः सागर खनाल हरि खनाल दिपक नेपाली हिमाल आचार्य र सदस्यहरुमा क्रमशः प्रदिप खनाल नारायण प्रसाद खनाल सागर बन्जाडे नुम बहादुर बिक तुल्सिराम खनाल र बाबुराम खनाल रहनुभएको छ ।
सोही भेलाले नेत्रप्रसाद खनाल अध्यक्ष रहेको सात सदस्यीय अखिल नेपाल किसान संघको गठन गरेको छ जसको उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्ष पुस्पराज खनाल निमनारायण खनाल लालमणी खनाल विस्णु प्रसाद खनाल चन्द्रमणी खनाल र हिमलाल खनाल रहनुभएको छ ।भेलामा राष्ट्रिय जनमोर्चाका अर्घाखाँची जिल्ला सल्लाहकार बाबुराम बन्जाडे भुमिकास्थान नगर सदस्य बाबुराम खनाल नगर सदस्य अर्थात वडा न १ का  अध्यक्ष भोजराज खनाल अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य हिमलाल खनाल अखिल नेपाल महिला संघकि जिल्ला सदस्य खुमा वेल्बासे अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगरसचिव रामप्रसाद खनाल राष्ट्रिय जनमोर्चाका वडा न १ का सचिव सुर्यनारायण खनाल लगायतले मन्तव्य राख्नुभएको थियो
 कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार वाबुराम बन्जाडेको प्रमुख आतिथ्यता र राष्ट्रिय जनमोर्चाका बयबृद्द नेता डासिराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु