बाँकेमा कोरोना संक्रमणबाट ५२ वर्षिय पुरुषको मुत्य

कुलेन्द्र विक  
 बाँकेमा कोरोना संक्रमणबाट५२वर्षिय पुरुषको मुत्य भएको छ ।  
नेपालगंज मेडिकल कलेज काेहाेलपुरमा उपचारत नेपालगञ्ज वडा नं ४ निवासी ५२ वर्षीया पुरुष कोरोना संक्रमणबाट  मृत्यु भएको  हो । 
उनलाई कोरोनाकोअासंकालागि  असोज १० गते  स्वाव परिक्षण गरिएको थियोअसाेज १२ गते काेराेना  पुष्टि भयको बाँकेका कोरोन फोकल पसन नरेश श्रेष्ठ बताए ।  उनी असोज १२ गते नेपालगंज मेडिकल कलेज काेहाेलपुर उपचार गराहिरहेका  थिए  ।
  उपचार   गरिरहदापनि  स्वस्थ्यमा सुधार नआएपछि  दुवै साईटको  फोक्सो  निमोनिया भई उनको   मुत्यु भएको   बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या १७ पुगेको छ ।

अन्य समाचारहरु