अर्घाखाँचीको ढाकावाङ गाबिसमा बन्दैछ उच्च मावी

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

ढाकावाङ, अर्घाखाँची – अर्घाखाँची गरीवीको कारण शिक्षाको ज्योती बाट उच्च शिक्षा हासिल गर्न बन्चीत भएका अर्घाखाची जील्ला को पश्चिम बिकट गा.बि.स. ढाकावाङ का बिद्यार्थीहरुले अब राहत पाउने भएका छन ।

बि.स. २०१६ सालमा गुरुकुल शिक्षा पणालीको रुपमा स्थापाना भएको सामुदाहिक विद्यालय बिस्व मा।बि ले आफनो यात्रा निमाबि हुदै उच्च मावी तर्फ अगाडी बडेको छ ।

गाउमा उच्च मा।बि नहुदा सयौ बिद्यार्थी हरु महङ्गो पैशा तिरेर जिल्ला सदरमुकाम सन्धिखर्क र अन्य छिमेकि जिल्ला हरुमा अध्यान गर्न जाने बाध्यता थियो ।अर्घाखाची जील्ला यातायात बाट केहि सुगम मानीयता पनी शिक्षा को क्षेत्र बाट केहि पछाडी परेको छ । यसैबिच पश्चिम बिकट ढाकाबाङ्ग गा।बि।स वाड न। ३ पिपलनेटा स्थीत बिस्व मा।बि।ले आगामी शैच्छीक सत्र २०६७ बाट उच्च माध्यामिक तहको पढाई साचालन हुने सो बिद्यालयका प्रध्यापक खड्क बाहादुर थापाले जानकारी दीनुभयो ।

शिक्षा शात्र र संकायतर्फ का गणितअङ्गगेजीनेपलीअर्थसात्र र स्वास्ाथ्य बिषयका कक्षा साचालन गर्ने जुमलाल खनालको सयोजकतामा शिक्षक बिष्णु बेलबासेजिबलाल पौडेल पदम बन्जाडेको समिती गठन गरीयको छ गा।बि।स को १० दस लाख आर्थीक अनुदान र विद्यायालयको आन्तरीक स्रोत बाट १५००००० पन्ध्र लाख प्राप्त आमदानीले उच्च मा।बि।साचालन गर्न सम्भब भएको शिक्षक जिवनारायण खनालले जानकारि दिनुभयो ।

गाउमा उच्च मा।बि साचालन हुने भएपछी सो ढाकाबाङ्ग गा.बि.स का ९ वाड का विद्यायार्थी्र हरु र क्षिमेकी जील्ला प्युठानका विद्यार्थी हरु समेत लामाम्भित हुने भएका छन । आफनै ८ कोठे पक्की भवन र ९ कोठे कच्ची भवन कक्ष १० सम्म साचालन गरेको सो बिद्यालयले बिहानी समएमा उच्च मा।बि का कक्षा हरु साचालन गरिने बिद्यालय ब्याबस्थान समितिका अध्यक्ष बुधिबाहादुर थापाले जानाकारी दिनु भयो ।

यसरि आफनै गा।बि।स मा उच्च मा।बि साचालन हुने भएपछी गा।बि।स का दलितअपाङ्ग र बिपन्न बर्गका विद्यार्थी हरु लाभाम्बित हुने भएपछी ढाकावाङ्ग गा।बि।स का विद्यार्थी हरु र त्यहाका अभिभावकमा खुसियाली छायको छ ।

 

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु