टोपबहादुर रायमाझी र भुगर्भबिदहरुको टोली आज सिद्धाराको ढुङ्गेसेरा, ठाडाको कोठिया मैदान र खाँचीकोटको भुजुङेमा जादै

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अबिरल बर्षा र पहिरो कारण सयौ घरपरिवार विस्तापित अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङ्गेसेरा, १२ ठाडा कोठिया मैदान र सन्धिखर्क नगरपलिकाको वार्ड न ७ खाँचीकोटको भुजुङेमा पुर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय टोपबहादुर रायमाझी आज भुगर्भबिदहरुको टोली सहित जाने भएको छ । 
जिल्लाका अन्य प्राकृति प्रकोपको जोखिममा रहेका भूगोलहरुको अध्ययन गरि विशेष योजना बनाउने उदेश्यका साथ बिज्ञहरुको टोली सहित जिल्ला आउन लागेको रायमाझीको सचिवालयले जनाएको छ । 
रायमाझीले बिपतको पिडामा रहेकाहरुलाई नागरिकहरुलाई  आवस्यक राहत उपलब्ध गराउने र अन्य सहयोग गर्ने र विशेष योजनाका साथ काम गर्ने योजना सहित आउदै गरेको लिल बहादुर जिसिले जानकारी दिनु भयो ।   

अन्य समाचारहरु