सन्धिखर्कमा विश्व खाद्य दिवस मनाइयो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विश्व खाद्य दिवसको अवसरमा एक कार्यक्रम गरी मनाइएको छ । 
सन्धिखर्क नगरपालिकाको आयोजनामा विश्व खाद्य दिवसको अवसरमा सम्पन्न कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु