अर्घाखाची जिल्लामा फैलियो मोटरबाटो,ढाकावाङ- ३ मा ४ किलोमिटर कच्चीबाटो निर्माण

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीका ४२ वटै गाबिसमा यातायातको सुबिधा भएको थियो त्यसै गरि अहिले वार्ड- वार्डमा पनि यातायातको सुविधा भएको छ । साथै हिजो मात्रै ढाकावाङ गाबिस वाड न.३ पिपलनेटा देखि ४ किलोमिटर दक्षिण तर्फ पैवापाटासम्म कच्ची मोटरबाटो निर्माण गरी उुद्द्घाटन गरियो ।

साथै त्यहाँका स्थानीय बासिन्दाहरुले मोटरबाटो निर्माण गरि सकेपछी त्यहाँ जिप लगी हस्रउल्लासका साथ मनाएका थिए भनि स्थानिय बासिन्दा जगत बेल्वासेले जानकारी दिनु भयो ।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु